

-
शिक्षक सेवा आयोगको परीक्षाका कारण ओखलढुङ्गाका अधिकांश विद्यालय बन्द भएका छन्। असोज ११, १२ र १३ मा हुने शिक्षक सेवा आयोगको परीक्षा दिन शिक्षकहरु हिँडेपछि जिल्लाका अधिकांश विद्यालय बन्द भएका हुन्। शिक्षकहरु परीक्षा दिन गएपछि विद्यालयहरु चारदेखि पाँचसम्म गरेका छन्। लामो समयसम्म अस्थायी शिक्षक दरबन्दीमा काम गरिरहेका शिक्षकहरुका लागि अवसर भएकाले स्थानीय बिदा गर्न पाउने अधिकार प्रयोग गरी विद्यालय बिन्द गरेको हुन सक्ने जिल्ला शिक्षा समन्वय इकाइ ओखलढुङ्गाका प्रमुख खगेन्द्र श्रेष्ठले बताए। कतिपय विद्यालयका शिक्षक आफ्नो पाउने बिदा कटाएर हिँडेको र केही शिक्षक परीक्षार्थी भएकै कारण बन्द गराएको यसम माविका प्रधानाध्यापक घनबहादुर काफ्लेले बताए। उनका यसमा माविका १४ जनामध्ये १२ जनाले परीक्षार्थी भएकाले स्थानीय बिदा गरिएको बताए। यस्तै, फूलमती माविका नौ जना शिक्षक परीक्षा दिन गएपछि विद्यार्थीहरुलाई असोज ९ देखि ११ सम्म विद्यालय नआउनु भनिएको फूलमति माविका शिक्षक राकेश सुनुवारले बताए।
News Desk 0 response बुधबार, अशोज १०, २०७५

सम्बन्धित शीर्षकहरु
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



