

-
काठमाडौं ।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनाको छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ । डीआइजी धिरु बस्नेतको नेतृत्वमा समिति गठन गरेको हो। समितिमा ९ जना सदस्य रहेका छन्।
News Desk 0 response आइतवार, भदौ ३१, २०७५
समितिका अन्य सदस्यमा एसएसपी उत्तम सुवेदी, निरजबहादुर शाही, डिएसपी रमेश थापा, दधिराम न्यौपाने र कैशल बुढाथोकी रहेका छन्। यसअघि प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा उक्त घटनाको छानबिन गर्न समिति गठन गरेको थियो। उक्त समितिलाई पुनर्संरचना गर्दै डिआइजी बस्नेतलाई नेतृत्वमा ल्याइएको प्रवक्ता थापाले जानकारी दिए। यो समितिले निर्मला बलात्कार र हत्याको अनुसन्धानमा लापरवाही गर्ने प्रहरी अधिकारीहरूमाथि पनि छानबिन र अनुसन्धान गर्ने बताइएको छ। गृहमन्त्रालयले उक्त घटनाको छानबिन गर्न सहसचिव हरी न्यौपानेको नेतृत्वमा समिति गठन गरेको छ। उक्त समितिले प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको छ। प्रतिवेदनका आधारमा केही प्रहरी अधिकृतहरु निलम्बनमा परेका छन् ।

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



