

-
बुटवल । गतआर्थिक वर्षमा रुपन्देही जिल्ला प्रहरीले ५१ जनालाई कारबाही गरेको छ । आचारण बिपरित काम गर्ने उनीहरुलाई बिभागीय कार्वाही गरिएको हो ।
जिल्लामा ५१ जना प्रहरीलाई भएको कारबाही मध्ये ४ जनालाई सेवाबाट हटाइएको छ। सेवाबाट हटाइएका चारै जना प्रहरी जवान हुन्।त्यस्तै ५ जनालाई तल्लो टाइम स्केलमा घटुवा गरिएको छ। जसमध्ये १ जना प्रहरी नायब निरीक्षक, २ जना प्रहरी साहयक निरीक्षक, १,१ जना हबल्दार र जवान रहेका छन् ।
यस्तै १ जना प्रहरी निरीक्षक सहित १ जनाप्रहरी सहायक निरीक्षक र १र१ जना हबल्दार÷ जवान गरी ४ जनालाई ग्रेड घटुवा कारबाही गरिएको छ। त्यस्तै ४ जनालाई निलम्बन समेत गरिएको छ।
जसमध्ये १,१ जना प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र २ जना प्रहरी जवान रहेका छन्। २६ जनाले नसिहद पाएका छन्।
जसमध्ये २ जना प्रहरी नायब निरीक्षक, ३ जना प्रहरी सहायक निरीक्षक, ६ जना हबल्दार र १५ जना जवान रहेका छन्।
१ जना प्रहरी जवानको पदोन्नति रोक्का गरिएको छ भने ३ जनासगँ प्रतिकुल राय लिइएको र ४ जनलाई सख्त चेतावनी दिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
कारबाहीमा पर्ने अधिकांश प्रहरीहरू मादक पदार्थ सेवन गरी ड्युटी गर्ने, आर्थिक अनियमितता, समयमा काम नगर्ने, चेन अफ कमाण्डमा नरहने लगायत प्रहरी नियमावली विरुद्ध काम गरेको पाइएको कारण कारबाही गरिएको प्रवक्ता ढुंगेलले बताए।
त्यस्तै संगठनलाई योगदान गरी पुरस्कृत हुनेहरूमा ४० जनामध्ये ३ जना प्रहरी नायब उपरीक्षक, ७ जना प्रहरी निरीक्षक, ५ जना प्रहरी नायब निरीक्षक, २ जना प्रहरी सहायक निरीक्षक, ८ जनाप्रहरी हबल्दार, १४ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
News Desk 0 response बिहिबार, भदौ २८, २०७५

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३
-
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३



