-
काठमाडौं : ३ महिनामा ४ सय बढी सरकारी कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती)को अभिलेख अनुसार कुल ४ सय १८ जना कर्मचारीले राजीनामा दिएका हुन् ।
राजीनामा दिएका ४ सय १८ जनाको राजीनामा स्वीकृत समेत भइसकेको छ ।
साउन र भदौ महिनामा राजीनामा दिनेमा सचिव वा सचिव तहका २ जना कर्मचारी छन् । सहसचिव वा सहसचिव तहका १४ जना, उपसचिव वा उपसचिव तहका २१ जनाले राजीनामा दिएका छन् ।
त्यस्तै, अधिकृत वा अधिकृत तहका २७ जनाले पनि राजीनामा दिएका छन् भने बाँकी १४५ जनाले साउन र भदौमा राजीनामा दिएका छन् ।
किताबखानाको अभिलेख अनुसार तीन महिनामा ४ सय १८ जनामध्ये उपसचिव र अधिकृत तहका मात्र १ सय ४३ जनाले राजीनामा दिएका छन् । सरकारले नयाँ निजामती सेवा ऐनमार्फत ३० वर्ष सेवा अवधि वा ५५ वर्षे उमेरहद लागू गरी अवकाशको समय निर्धारण गर्ने तयारी गरेपछि राजीनामा दिनेहरु बढेको अनुमान गरिएको छ ।
News Desk 0 response शनिबार, अशोज ३, २०८३

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३