-
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारी हटाउने कामको सुरुआत गरेकी छिन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्षसमेत रहेकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ जना कर्मचारीलाई सेवाबाट हटाएर सम्पर्कविहीन हुने कर्मचारीमाथि कारबाही सुरु गरेकी हुन्।
सेवाबाट हटाएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौँ पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र ललितपुरको खुमलटारमा कार्यरत वैज्ञानिक एस–१ नमिता भट्टराई छिन्।
मन्त्री चौधरीले दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारीविरुद्ध आवश्यक कारबाही गरिएको बताइन् । अब मन्त्रालयअन्तर्गत रहेका विभाग, केन्द्रलगायत निकायहरूबाट सम्पर्कविहीन रहेका कर्मचारी पनि हटाउने उनको भनाइ छ ।
News Desk 0 response आइतवार, असार २१, २०८३

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३