

-
काठमाडौं : हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । आज अष्टमीको दिनलाई चैते दशैँ र भोलि नवमीलाई रामनवमीका रूपमा मनाउने गरिएको छ ।
चैते दशैँको अवसरमा काठमाण्डौ उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा विशेष पूजा हुन्छ ।
यसैगरी काठमाण्डौ उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ ।
चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
इरानी नौसेना प्रमुख अलिरेजा मारिएका इजरायलको दाबी
बिहिबार, चैत्र १२, २०८२ -
चन्द्रमामा पुग्ने चीनको तयारी तीव्र
बिहिबार, चैत्र १२, २०८२ -
बालेन शाह रास्वपा संसदीय दलको नेतामा चयन
बिहिबार, चैत्र १२, २०८२ -
भोलिदेखि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना
बिहिबार, चैत्र १२, २०८२ -
आज चैते दशैँ पर्व मनाइँदै
बिहिबार, चैत्र १२, २०८२
-
इरानी नौसेना प्रमुख अलिरेजा मारिएका इजरायलको दाबी
बिहिबार, चैत्र १२, २०८२ -
बालेन शाह रास्वपा संसदीय दलको नेतामा चयन
बिहिबार, चैत्र १२, २०८२ -
भोलिदेखि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना
बिहिबार, चैत्र १२, २०८२ -
आज चैते दशैँ पर्व मनाइँदै
बिहिबार, चैत्र १२, २०८२ -
अमेरिकाले अघि सारेको १५ बुँदे वार्ता प्रस्तावमा..
बिहिबार, चैत्र १२, २०८२
-
‘खलाः परविपत्तिषु’ अथवा अरुको संकटमा रमाउने
बिहिबार, चैत्र ५, २०८२ -
राहदानी फारामको स्लट बिहान ११ र बेलुकी..
बिहिबार, चैत्र ५, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
नवनिर्वाचित सांसदहरूले मातृभाषामा शपथ लिन पाउने
बुधबार, चैत्र ४, २०८२ -
सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो,..
बुधबार, चैत्र ४, २०८२



