-
अमेरिकी अर्बपति एलन मस्क ६ खर्ब अमेरिकी डलर बराबरको सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति भएका छन् । फोर्ब्सका अनुसार सोमवार मस्कको कुल सम्पत्ति ६ खर्ब डलर नाघेको र अहिले झन्डै ६ खर्ब ७७ अर्ब डलर पुगेको छ ।
मस्कको सम्पत्ति तीव्र गतिमा बढ्नुमा उहाँको अन्तरिक्ष कम्पनी स्पेसएक्स रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । स्पेसएक्सको मूल्याङ्कन अहिले ८ खर्ब डलर पुगेको छ । मस्कसँग स्पेसएक्सको झन्डै ४२ प्रतिशत स्वामित्व छ । स्पेसएक्सको मूल्याङ्कन वृद्धिबाट उहाँको सम्पत्तिमा १ खर्ब ६८ अर्ब डलर थपिएको खबरमा उल्लेख छ ।
यसअघि गएको अक्टोबरमा मस्क ५ खर्ब डलरको आँकडा पार गर्ने पहिलो व्यक्ति बनेका थिए। यो नयाँ रेकर्ड उहाँको लागि अर्को ठूलो उपलब्धि हो ।
यसका साथै मस्कको सम्पत्तिमा उहाँको विद्युतीय कार कम्पनी टेस्लाले पनि योगदान पुर्याएको छ । बिक्रीमा थोरै गिरावट आए पनि यस वर्ष अहिलेसम्म टेस्लाको शेयर १३ प्रतिशतले बढेको छ । टेस्लामा मस्कको झन्डै १२ प्रतिशत स्वामित्व छ ।
News Desk 0 response मङ्लबार, पुस १, २०८२

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३