

-
काठमाडौं : नेपाल ‘ए’ ले भारतको असाम क्रिकेट टोलीसँगको टी–२० शृङ्खला जितेको छ । नेपालले पाँचौ तथा अन्तिम खेलमा असामलाई ४४ रनले हराउँदै शृङ्खला ३–२ ले जितेको हो ।
नेपाल ‘ए’ ले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको असामले नौ विकेट गुमाएर एक सय ६४ रन मात्रै बनाउन सक्यो । त्यसअघि भारतको गुवाहाटीमा टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले छ विकेट गुमाएर दुई सय आठ रन बनायो ।
एको बिहीवारदेखि शुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो ।
त्यस्तै तेस्रो खेलमा शनिवार नौ रनले नेपाल ‘ए’ विजयी भएको थियो भने चौथो खेलमा अस्ति आइतवार आसाम १८ रनले विजयी भएको थियो ।
News Desk 0 response मङ्लबार, भदौ १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


