• काठमाडौं : सुनचाँदीको भाउ बढेको छ ।

    सुनको भाउ आज तोलामा चार सय रुपैयाँले र चाँदीको ५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार चार सय रुपैयाँ तोकिएको छ ।

    यस्तै, चाँदी आज तोलामा एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।