-
अमेरिकामा रहेको युनिभर्सिटी अफ भर्जिनियाको मुख्य क्याम्पस क्षेत्रमा गोली चलेको छ। सो घटनामा तीनजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका सीएनएनले उल्लेख गरेको छ।
प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ। गोली चलाउने व्यक्ति विद्यार्थी भएको युनिभर्सिटीका अध्यक्ष जिम र्यानले बताएका छन्। प्रहरीले पनि गोली चलाउने व्यक्ति क्रिस्टोफर डरनेल जोन्स जुनियर रहेको सार्वजनिक गरेको छ। हाल डरनलसँग बन्दुक अझै रहेको भन्दै प्रहरीले उनको विवरणसमेत सार्वजनिक गरेको छ।
News Desk 0 response सोमवार, कार्तिक २८, २०७९
सम्बन्धित शीर्षकहरु
अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भिक रुझानमा ट्रम्प अगाडि
बुधबार, कार्तिक २१, २०८१बोइङका कर्मचारींद्वारा ७ हप्ता लामो हडताल अन्त्य , ३८ प्रतिशत तलब बढ्ने
मङ्लबार, कार्तिक २०, २०८१अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, ह्यारिस र ट्रम्पबीच प्रतिस्पर्धा
मङ्लबार, कार्तिक २०, २०८१स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुग्यो
शुक्रबार, कार्तिक १६, २०८१-
अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भिक रुझानमा ट्रम्प..
बुधबार, कार्तिक २१, २०८१ -
इजरायलका रक्षामन्त्री योभ ग्यालान्ट बर्खास्त
बुधबार, कार्तिक २१, २०८१ -
राष्ट्रपति पौडेल आज अजरबैजान जाने
बुधबार, कार्तिक २१, २०८१ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २१, २०८१ -
कात्तिक नाच आजदेखि शुरु
बुधबार, कार्तिक २१, २०८१
-
अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भिक रुझानमा ट्रम्प..
बुधबार, कार्तिक २१, २०८१ -
इजरायलका रक्षामन्त्री योभ ग्यालान्ट बर्खास्त
बुधबार, कार्तिक २१, २०८१ -
राष्ट्रपति पौडेल आज अजरबैजान जाने
बुधबार, कार्तिक २१, २०८१ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २१, २०८१ -
कात्तिक नाच आजदेखि शुरु
बुधबार, कार्तिक २१, २०८१
-
तिहारको विदामा एक पटक पुग्नै पर्ने उत्कृष्ठ..
शुक्रबार, कार्तिक १६, २०८१ -
मीनबहादुरले एमालेलाई दान लिएको जग्गामा कुनै संरचना..
सोमवार, कार्तिक १२, २०८१ -
आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै
शनिबार, कार्तिक १७, २०८१ -
अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद ‘मासु’ खाएका ३५..
मङ्लबार, कार्तिक १३, २०८१ -
नेपालीको मौलिक नेपाल संवत् ११४५ आजदेखि शुरु
शनिबार, कार्तिक १७, २०८१