

-
दमौली । तनहुँको दुलेगौडामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा पित्तथैलीको पत्थरीको सफल शल्यकृया भएको छ ।
बिहीबार शुक्लागण्डकी–७ की ६१ बर्षिय कुमारी गाहामगरको पित्त थैलीको पत्थरीको मेजर अप्रेसन सफलतापुर्वक सम्पन्न गरिएको हो । सर्जन डा. परिर्वतन बरालको नेतृत्वमा एनेसथेसियोलोजिष्ट डा. रमेश घिमिरे,डा. अभिषेक पौडेल नेतृत्वको टोलीले सफलता पुर्वक शल्यकृया गरेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।
अस्पतालमा बिहीबार पहिलो पटक ‘मेजर अप्रेसन’ सफलता पुर्वक सम्पन्न निर्देशक डा. श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘बिहीबारबाट मेजर अप्रेसन सफलता पुर्वक सम्पन्न भयो, ‘अव दैनिक रुपमा शल्यकृया सेवा अस्पतालले प्रदान गर्नेछ ’ श्रेष्ठले भने । शल्यकृया सेवा सफलता भएको अस्पतालका खुशीको बिषय भएको समेत निर्देशक श्रेष्ठले बताए ।
विरामी गाहामगरको पित्त थैलीको शल्यकृया गर्ने क्रममा अस्पतालमा कार्यरत नर्सिङ्ग अधिकृत रिना पौडेल,स्टार्फ नर्सहरु दिल कुमारी भुजेल,सृजना कुंवर,पुजा थापा, एलिसा थापा,रीता श्रेष्ठ, सुस्मिता महत सहयोगीमा दिल बहादुर विष्ट,शन्तुमाया ढुङ्गाना र नवराज पौडेलको टोली रहेको अस्पताल प्रशासनले जनाएको छ ।
जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र २०७३ साल साउन देखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा गुणस्तरीय सेवा पाएपछि अस्पतालमा तनहुँ,लमजुङ्ग,पाल्पा,स्याङजा,नवलपुर लगायतका जिल्लाबाट सेवा लिन बिरामी आउने गरेको अस्पतालका लेखा अधिकृत बासुराज दाहलले बताए । अस्पतालले सेवा विस्तार गरेर त्यस क्षेत्रका नागरिकहरुलाई सर्वसुलभ मुल्यमा गुणस्तरीय सेवा दिने कुरा गौरवको बिषय भएको अस्पतालका बोर्ड सदस्य राम भण्डारीले बताए ।
अस्पतालमा फार्मेसिको ब्यवस्थापन राम्रो रहेको बिमाबाट पाउने औषधि नियमित रुपमा पाउने गरेको अस्पतालका फमेर्सी अधिकृत मुकेन्द्र प्रसाद यादवले बताए । अस्पतालको भौतिक विस्तार समेत अगाडी बढ्द गएको काउन्सिल नीराजन अधिकारीले बताए ।
News Desk 0 response बिहिबार, अशोज ६, २०७९


सम्बन्धित शीर्षकहरु
-
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
प्रधानमन्त्रीको चीन भ्रमण शुरु, राष्ट्रपति सीसँग आज..
शनिबार, अशोज ६, २०८० -
१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै
शनिबार, अशोज ६, २०८० -
मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी
शनिबार, अशोज ६, २०८० -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८०
-
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
प्रधानमन्त्रीको चीन भ्रमण शुरु, राष्ट्रपति सीसँग आज..
शनिबार, अशोज ६, २०८० -
मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी
शनिबार, अशोज ६, २०८० -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ :..
शुक्रबार, अशोज ५, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०