

-
काठमाडौं : कोरोना संक्रमितको संख्या बढ्ने क्रममा बुधबार ९१५ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको ६ हजार दुई नमुना परीक्षण गरिएको थियो । तीमध्ये तीन हजार ९१ पीसीआर परीक्षणबाट ५९० जना र २ हजार ९११ एन्टिजेन परीक्षणबाट ३२५ जनामा संक्रमण पुष्टि भएको छ ।
एक दिनमा ३०९ जनाले कोभिड १९ जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिर कुमार अधिकारीले बताए । आज काठमाडौं उपत्यकाभित्र काठमाडौंमा ३३७, ललितपुरमा ५३ र भक्तपुरमा ३२ जनामा संक्रमण पाइएको छ । यसरी उपत्यकाभित्र आज ४२२ जना संक्रमित थपिएका हुन् ।
आज कोरोना संक्रमण दर १५ प्रतिशत पुगेको छ जुन गत बुधबार १२ प्रतिशत रहेको थियो।
साउन लागेयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नेपालमा साउन १ गते, एक हजार ४३९ सक्रिय संक्रमित रहेकोमा साउन १८ गतेसम्ममा बढेर पाँच हजार ४३३ पुगेको छ ।
News Desk 0 response बुधबार, साउन १८, २०७९

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



