
-
गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई विश्व बैंकले १६ करोड डलर सहयोग गरेको छ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधवार संसदलाई जानकारी दिँदै विश्व बैंकबाट छिटै १६ करोड डलर प्राप्त हुने जानकारी दिएका छन् ।
देशमा पेट्रोल सकिएर हाहाकार भइरहेको बेला प्राप्त हुन लागेको यो रकमले पेट्रोल र अन्य इन्धन खरिद गर्ने योजना रहेको प्रधानमन्त्री विक्रमासिंघेले बताएका छन् । यस्तै उनले भारतले ऋण सहयोगमा इन्धन दिने भएकाले समस्या कम हुने अपेक्षा गरिएको बताएका छन् ।
गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन चर्किएको छ । विदेशी मुद्राको चरम अभावका कारण औषधि, इन्धन लगायतका अत्यावश्यक वस्तुको अभाव भएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ, लाखौँ परिवार भोकमरीमा धकेलिएका छन् । –एजेन्सी
News Desk 0 response बुधबार, जेष्ठ ४, २०७९


सम्बन्धित शीर्षकहरु

नेटो सैन्य गठबन्धनको शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीको सम्बोधन
बिहिबार, असार १६, २०७९-
मधेसको कृषि मन्त्रालयमा ५ बुँदे माग राख्दै..
बिहिबार, असार १६, २०७९ -
शेखर पक्षले देउवालाई ‘रचनात्मक दबाब’ दिने
बिहिबार, असार १६, २०७९ -
विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि..
बिहिबार, असार १६, २०७९ -
अमेरिकी अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेकामा..
बिहिबार, असार १६, २०७९ -
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न..
बिहिबार, असार १६, २०७९
-
मधेसको कृषि मन्त्रालयमा ५ बुँदे माग राख्दै..
बिहिबार, असार १६, २०७९ -
शेखर पक्षले देउवालाई ‘रचनात्मक दबाब’ दिने
बिहिबार, असार १६, २०७९ -
विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि..
बिहिबार, असार १६, २०७९ -
अमेरिकी अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेकामा..
बिहिबार, असार १६, २०७९ -
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न..
बिहिबार, असार १६, २०७९
-
कर्मचारीको जागिरनै धरापमा पार्ने धम्की दिँदै सीटीस्क्यान..
सोमवार, असार १३, २०७९ -
भरतपुर अस्पताललाई रगतपरीक्षण गर्ने उपकरण हस्तान्तरण
शुक्रबार, असार १०, २०७९ -
बिकृत बन्दै न्यायालय चुपचाप बस्दै दलका नेता
आइतवार, असार १२, २०७९ -
आफूखुशी प्रहरी संगठन चलाउन समायोजन सम्वन्धि कानुन..
बुधबार, असार ८, २०७९ -
कृषि प्रधान देश, ११ महिनामा साढे ४४..
बुधबार, असार १५, २०७९