

-
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना विदेशमन्त्रीले हिटलर पनि यहुदीको हिस्सा भएको भनेर दिएको अभिव्यक्तिप्रति माफी मागेको इजरायलले जनाएको छ ।
पुटिनले इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटसँगको फोनवार्तामा माफी मागेको बेनेटको कार्यालयले निकालेको वक्तव्यमा उल्लेख छ । यद्यपि यो टेलिफोन वार्ताबारे रुसले जारी गरेको विवरणमा माफीबारे उल्लेख नगरिएको बीबीसीले जनाएको छ ।
रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले गएको आइतवार इटलीको एउटा टेलिभिजनसँगको कुराकानीमा हिटलर पनि यहुदीको हिस्सा भएको प्रतिक्रिया दिनुभएको थियो । यो अन्तर्वार्ता लगत्तै इजरायलले रुसी विदेशमन्त्रीले माफी माग्नुपर्ने बताएको थियो ।
इजरायलले रुस र युक्रेनबीच भइरहेको युद्धमा मध्यस्थताको प्रयास समेत गर्दै आएको छ ।
News Desk 0 response शुक्रबार, बैशाख २३, २०७९

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


