

-
रुसले युक्रेनको मरिउपोलमा रहेको स्टिल उद्योगमा फेरि आक्रमण गरेको छ । अस्ति आइतवार केही गैरसैनिकको उद्धार गरिएकोमा आज फेरि हवाई आक्रमण गरेको युक्रेनको राष्ट्रिय गार्डका कमान्डर डेनिस श्लेगालाई उदृत गर्दै बीबीसीले जनाएको छ । स्टिल उद्योगमा अझै सयौँ गैरसैनिक उद्धारको पर्खाइमा रहेका र उनीहरुको जीवन अत्यन्तै कष्टकर रहेको पनि उनले बताए ।
स्टिल उद्योगभित्र फसेकाहरुमा बालबालिका धेरै रहेका छन् । रुसले युक्रेनको मरिउपोलमा एउटा स्टिल उद्योगबाहेक सबै क्षेत्र कब्जा गरेको छ । स्टिल उद्योगलाई युक्रेनी सेनाले सेल्टर बनाएको छ।
यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आज युक्रेनको संसदमा सम्बोधन गर्दै छन् ।
उनले युक्रेनका लागि थप तीन सय मिलियन पाउण्डको सैन्य सहायता घोषणा गर्न लाग्नुभएको बीबीसीले जनाएको छ । जोनसनको सम्बोधन युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि युक्रेनी संसदमा विदेशी नेताको पहिलो सम्बोधन हुनेछ । उनले भिडियो लिङ्कमार्फत सम्बोधन गर्न लागेका हुन् ।
News Desk 0 response मङ्लबार, बैशाख २०, २०७९

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


