

-
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको दुई महिना पूरा भएको छ । गएको फेब्रुअरी २४ देखि सुरु भएको आक्रमण आज आइतवार ९अप्रिल २४० देखि तेस्रो महिनामा प्रवेश गरे पनि तत्काल युद्ध रोकिने वातावरण देखिएको छैन ।
रुस र युक्रेनका अधिकारीबीच पटक–पटक वार्ता भए पनि सफलता प्राप्त भएको छैन । रुसको आक्रमणका कारण भएको क्षतिको यकिन विवरण प्राप्त नभए पनि हजारौँको ज्यान गएको, लाखौँ विस्थापित भएका र कैयौँ संरचना ध्वस्त भएका बीबीसीले जनाएको छ । रुसले युक्रेनको मरिओपोल सहरमा एउटा स्टिल कारखानाबाहेक सबै क्षेत्र कब्जा गरेको छ ।
यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रक्षामन्त्री लोइड अस्टिनले आज युक्रेनको राजधानी किएभको भ्रमण गर्दै हुनुुहुन्छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पत्रकार सम्मेलन गरेर अमेरिकी अधिकारीको भ्रमणबारे जानकारी गराउँदै उनीहरू सहयोग लिएर आउने अपेक्षा राखेको बताउनुभएको बीबीसीले जनाएको छ । युक्रेन र रुसबीच द्वन्द्व सुरु भएपछि युक्रेनको भ्रमण गर्न लागेका उनीहरू सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन् ।
News Desk 0 response आइतवार, बैशाख ११, २०७९

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


