

-
काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रहरी प्रहरी जवानको २०७७ फागुनमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
लिखित परीक्षामा ३६ हजार ७ सय २२ जना सहभागी भएकोमा सात हजार तीन सय २४ जना उत्तीर्ण भएका छन् ।
देशभरबाट सहभागी भएका उम्मेदवारहरूको अन्तर्वार्ता साउन ७ गतेदेखि सम्बन्धित परीक्षा केन्द्रहरूमा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अन्तर्वार्ता परीक्षा केन्द्रहरू प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर,, राजविराज सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगञ्ज, दिपायल र महानगरीय प्रहरी शिक्षालय महाराजगञ्ज मा सञ्चालन हुने छ । अन्तर्वार्ताको परीक्षा तालिका यहीँ ३० गते नेपाल प्रहरीको वेभसाइट तथा फेसबुक पेजमा प्रकाशन हुने बताइएको छ ।
यस्तो छ नतिजा नामावली
News Desk 0 response मङ्लबार, असार २९, २०७८

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३



