-
काठमाडौं ।
मन्त्रीपरिषद बैठकले बढुवा गरेको नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक सहकुल बहादुर थापाको काँधमा दर्ज्यानी चिन्ह लगाईएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा एक विशेष समारोहकाबीच एआईजीमा बढुवा भएका थापालाई प्रहरी महानिरीक्षक शैलेश थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा नेपाल प्रहरीका बरिष्ठ अधिकारीको सहभागिता रहेको थियो । एआईजीको दर्ज्यानी चिन्ह प्राप्त गरेसँगै थापाले मानव स्रोत तथा प्रशासन विभागको नेतृत्व सम्हालेका छन् ।
एआईजीपी थापालाई एआईजीको दरबन्दी थप गरी सरकारले एआईजीपी बढुवा सिफारिस समितिले सिफारिस गरेपछि डिआईजीपीबाट एआईजीमा बढुवा भएका थिए । यससँगै नेपाल प्रहरीमा एआईजीपीको संख्या ५ पुगेको छ ।
News Desk 0 response आइतवार, असार २७, २०७८
सम्बन्धित शीर्षकहरु
सुनसरीका पाँच वटा पालिकामा कर्फ्यु
शुक्रबार, चैत्र २३, २०८०वाइडबडी जहाज खरिद प्रकरणमा पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
बिहिबार, चैत्र २२, २०८०डीएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर
बुधबार, चैत्र २१, २०८०सरकारका सचिवहरूको जिम्मेवारीमा व्यापक हेरफेर
सोमवार, चैत्र १९, २०८०-
श्रृंगारिक गजलका सर्जक प्रकट अस्ताए
मङ्लबार, बैशाख ४, २०८१ -
संघीय मन्त्री जोशीलाई भेट्न पुगे चिनियाँ राजदूत
मङ्लबार, बैशाख ४, २०८१ -
सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री..
मङ्लबार, बैशाख ४, २०८१ -
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
मङ्लबार, बैशाख ४, २०८१ -
चैतेदसैँमा तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
मङ्लबार, बैशाख ४, २०८१
-
श्रृंगारिक गजलका सर्जक प्रकट अस्ताए
मङ्लबार, बैशाख ४, २०८१ -
संघीय मन्त्री जोशीलाई भेट्न पुगे चिनियाँ राजदूत
मङ्लबार, बैशाख ४, २०८१ -
सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री..
मङ्लबार, बैशाख ४, २०८१ -
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
मङ्लबार, बैशाख ४, २०८१ -
चैतेदसैँमा तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
मङ्लबार, बैशाख ४, २०८१
-
एसीसी प्रिमियर कप : नेपालले आज मलेसियासँग..
शुक्रबार, चैत्र ३०, २०८० -
श्रृंगारिक गजलका सर्जक प्रकट अस्ताए
मङ्लबार, बैशाख ४, २०८१ -
कतारका अमिर शेख अप्रिल २३ मा नेपाल..
सोमवार, बैशाख ३, २०८१ -
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
मङ्लबार, बैशाख ४, २०८१ -
पश्चिमी र स्थानीय वायुको प्रभावले आज पनि..
आइतवार, बैशाख २, २०८१