

-
काठमाडौं । गएको २४ घण्टामा थप ३०२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । जसमा महिला १३३ र पुरुष १६९ रहेका छन् । यस अवधिमा ३ हजार ५४५ वटा नमूनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । यीसँगैसँगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ ।
त्यसैगरी नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा १ हजार ९८६ जना पुगेको छ । २४ घण्टामा मात्रै ७ को मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार शुक्रबार ४८० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म निको निको हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ । देशभरि बाँकीसक्रिय संक्रमितको संख्या भने ३ हजार ६ सय १४ रहेको छ । क्वारेन्टाइनमा १ सय ५८ जना रहेको छन् । नेपालमा हालसम्म पीसीआर विधिबाट २० लाख ३५ हजार ३ सय १ परीक्षणहरु भएका छन् ।
News Desk 0 response शुक्रबार, माघ ९, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


