-
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो अवधिमा पाँच हजार ३०० जनाको स्वास्थ्य परीक्षण गर्दा १७७ महिला र २५३ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार ६८९ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३९० निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ५९ हजार ३५८ पुगेको छ । यसमा निको हुने दर ९७ दशमलव ६ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
अहिले देशभर चार हजार ४०८ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये २३७ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा छन् । हालसम्म १९ लाख ९२ हजार ८५५ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसमा ११५ महिला र १४४ पुरुष रहेका छन् ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९३२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप पाँचले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, पुस २८, २०७७

Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/janaprashasan/public_html/wp-includes/functions.php on line 5143सम्बन्धित शीर्षकहरु
-
दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क
बुधबार, माघ ७, २०७७ -
६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
बुधबार, माघ ७, २०७७ -
सैनिक सेवामा १६ वर्षमा पेन्सन, २० वर्षमा..
बुधबार, माघ ७, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
‘फुटबलमा जनशक्ति उत्पादन प्रमुख समस्या’
मङ्लबार, माघ ६, २०७७
-
दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क
बुधबार, माघ ७, २०७७ -
६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
बुधबार, माघ ७, २०७७ -
सैनिक सेवामा १६ वर्षमा पेन्सन, २० वर्षमा..
बुधबार, माघ ७, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले..
मङ्लबार, माघ ६, २०७७
-
ढिलासुस्ती गर्ने घुस माग्ने !
बुधबार, पुस २९, २०७७ -
राजनीतिले छोपेको हुन्छ भ्रष्ट रंग
बुधबार, पुस २९, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
‘जनप्रतिनिधि र कर्मचारीबीच समस्या देखिएका छन्’
बुधबार, पुस २९, २०७७ -
दक्षिण र उत्तरी सीमामा भाषा जानेको जनशक्ति..
बुधबार, पुस २९, २०७७