

-
काठमाडौं । विगत २४ घण्टामा थप ५३४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १९६ महिला र ३३८ पुरुष संक्रमित भएका छन् । यस अवधिमा ६ हजार नमूनाको पीसीआर परीक्षण भएका थिए । यीसँगै नेपालमा कोरोना संक्रमितको हालसम्मको संख्या २ लाख ६० हजार ५९४ पुगेको छ ।
त्यसैगरी बिहीबार थप ४४७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोनाबाट निको २ लाख ५२ हजार ३५९ संख्या पुगेको छ भने यससम्बन्धी संक्रमणका कारण ज्यान जानेको संख्या १ हजार ८५६ रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । २४ घण्टामा मात्रै थप ९ जनाको भएको छ ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ पुगेको छ । त्यस्तै कोरोनाको आशंकामा ३६२ जना क्वारेन्टाइनमा बसिरहेका छन् । नेपालमा अहिले १९ लाख ३२ हजार ४७७ पीसीआर परीक्षण भएका छन् ।
News Desk 0 response बिहिबार, पुस १६, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


