

-
काठमाडौं । गएको २४ घण्टामा थप ५११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । जसमा २०४ जना महिला र ३०७ जना पुरुष रहेका छन् । त्यस्तै यस अवधिमा थप ७ जनाको मृत्यु भएको छ । यीसँगै नेपालमा बुधबारसम्म संक्रमित हुनेको संख्या २ लाख ६० हजार ५९ छ भने यसकै कारण ज्यान गुमाउने संख्या १ हजार ८४७ पुगेको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ ।
आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकामा मात्रै ३१२ जना रहेका छन् । यीमध्ये काठमाडौंमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना छन् ।
त्यसैगरी बुधबार ६०० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३०० रहेको छ । त्यस्तै कोरोनाको आशंकामा देशभरका क्वारेन्टाइनमा ३६२ जना रहेका छन् ।
२४ घण्टामा ५ हजार ११० वटा नमूनाको पीसीआर परीक्षण भएको छ भने नेपालमा हालसम्म १९ लाख २६ हजार ४७७ पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बुधबार, पुस १५, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


