

-
काठमाडौं । आइतबार देशभरबाट थप १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ६ हजार ४९५ वटा नमूनाको परीक्षण भएकामा उक्त संख्या नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् । यीसँग नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । त्यसैगरी यसै अवधिमा थप १७ को पनि मृत्यु भएको उनले पुष्टि गरेका थिए । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ हजार ५९४ पुगेको छ ।
आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकामा मात्रै ४८४ जना रहेको प्रवक्ता डा. गौतमले बताए ।
मन्त्रालयका अनुसार आज १ हजार ७५२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यीसँगै नेपालमा निको भई घर फर्कनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । बाँकी सक्रिय संक्रमित १३ हजार ५८२ पुगेका छन् । देशभर अहिले क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका मन्त्रालयले बताएको छ ।
सरकारी तथ्यांक अनुसार नेपालमा हालसम्म पीसीआर विधिबाट १७ लाख ८४ हजार ५१९ परीक्षणहरु भएका छन् ।
News Desk 0 response आइतवार, मंसिर २१, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


