

-
काठमाडौं । गएको २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको विवरण मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरणमा यसै अवधिमा थप २४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि पुष्टि गरेको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ हजार ३६१ पुगेको पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यसैगरी मंगलबार २ हजार ७९१ जना कोरोनामुक्त भएकोर डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोना जितेर घर फर्कनेको कुल संख्या २ लाख ४ हजार ८५८ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म बाँकी सक्रिय संक्रमितको संख्या देशभरि १७ हजार ८५९ पुगेका छन् । त्यस्तै कोरोना संक्रमणको आशंकामा देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना पुगेका छन् । नेपालमा अहिलेसम्म कुल १६ लाख ८१ हजार २९९ वटा नमूनाको पीसीआर परीक्षण भइसकेको छ ।
News Desk 0 response मङ्लबार, मंसिर ९, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


