

-
काठमाडौं । बिहीबार थप ३ हजार ५१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । संक्रमितमध्ये १ हजार ८४२ पुरुष र एक हजार २०९ महिला रहेका छन् । यीसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा १३ हजार ६८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण भएको थियो ।
आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्र १ हजार ३९८ जना रहेका बताइएको छ । जसमध्ये काठमाडौंमा १ हजार ९१, ललितपुरमा १६० र भक्तपुरमा १४७ रहेका छन् ।
यस अवधिमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२ पुगेको छ । यस्तै आज ३ हजार ४३० जना कोरोनामुक्त भएका छन् भने हालसम्म यसरी निको निको हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार अहिले देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ । त्यसैगरी अहिले क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २३२ जना पुगेका छन् ।
News Desk 0 response बिहिबार, कार्तिक २०, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


