

-
काठमाडौ । २४ घण्टामा देशभरबाट थप ३ हजार ३०९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा १३ हजार १४४ पीसीआर परीक्षण भएकोमा ३ हजार ३०९ नयाँ संक्रमित थपिएका हुन् । यिनमा १ हजार ३०४ महिला र २ हजार ५ पुरुष छन् ।यीसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।
त्यसैगरी यस अवधिमा थप ३० जनाको मृ्रत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । यसरी अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ । बुधबार ३ हजार ८४४ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना जित्नेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । बाँकी सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ । यस्तै अहिले क्यारेन्टाइनमा१ हजार ३०५ जना बसिरहेको मन्त्रालयले बताएको छ ।
News Desk 0 response बुधबार, कार्तिक १९, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


