

-
काठमाडौं । २४ घण्टामा २ हजार ८२४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमार्फत सार्वजनिक गरेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार यस अवधिमा १३ हजार २३ वटा नमूनाको परीक्षण भएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । यीसँग अब नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । त्यसैगरी यसै अवधिमा ३ हजार ६२० जना डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोनामुक्त हुनेको कुल संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ । यो निको हुनेको दर ७७ प्रतिशत हो ।
मन्त्रालयको विवरणमा आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्र १ हजार ६२२ जना रहेका छन् । यीमध्ये काठमाडौंमा १ हजार ३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना छन् ।
त्यसैगरी नेपालमा अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९६० को मन्त्रालयको दिएको विवरणमा उल्लेख गरिएको छ । २४ घण्टामा मात्रै थप २३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यस्तै मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ । तीमध्ये संस्थागत आइसोलेसनमा ६ हजार ७७९ जना छन् भने बाँकी होम आइसोलेसनमा रहेका छन् । मन्त्रालयको तथ्यांक अनुसार हाल आइसीयूमा २८३ र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
News Desk 0 response आइतवार, कार्तिक १६, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


