-
कैलाली ।
भीमदत्त नगरपालिका–१७ मा रहेको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा एक शिक्षकलाई १० वर्ष कैद सजाय सुनाएको छ। सोमबार जिल्ला अदालत कञ्चनपुरका न्यायधीश गोपालप्रसाद बास्तोलाको एकल इजलासले सोही विद्यालयका शिक्षक लक्ष्मणदत्त भट्टलाई १० वर्षको कैद सजाय सुनाएका हुन्। सोही प्रकरणमा चारजनाले अदालतबाट सफाइ पाएका छन्। सफाइ पाउनेमा विद्यालयकी प्रध्यानाअध्यापक यशोदा जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरजप्रसाद बोहरा, शिक्षक दुर्गादत्त पाठक र हर्कबहादुर जाग्री रहेको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। गत असारमा शिक्षकको कुटाइबाट घाइते भएका कक्षा ९ का विद्यार्थी कलौनीको उपचारका क्रममा मृत्यु भएको थियो। बैतडीको शिवनाथ गाउँपालिका–२ सर्मालीका उनी भीमदत्त नगरपालिका–५ वनगाउँमा रहेका मामाको घरमा बसेर पढ्दै थिए।
News Desk 0 response मङ्लबार, माघ १४, २०७६
सम्बन्धित शीर्षकहरु
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन गर्ने चेतावनी
शनिबार, माघ ५, २०८१दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित !
शुक्रबार, पुस १९, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१