

यसरी गरौं तीस हजार नयाँ कर्मचारी भर्ना
सघीयतामा परिणाम दिने कर्मचारी लिन साविकमा सघको सेवा सर्तमा नियुक्त भएकालाई संघमानै राखेर काम लिन प्रशासनिक पुर्नसंरचनामा धेरै गर्न सकिन्छ । त्यसका लागि नेतृत्वले पहल लिन आवश्यक छ ।
-
कर्मचारी समायोजनपछि बिभिन्न समस्या देखिएका छन् । त्यसलाई सम्वोधन गर्नका लागि धेरै पहल र प्रयास पनि भएका छन् । तथापि खास परिणाम आएको छैन । ब्यत्ति र समूह अनुकुल नियम बनाउने होडबाजीले पनि समस्या पारेको छ ।
सघीयतामा परिणाम दिने कर्मचारी लिन साविकमा सघको सेवा सर्तमा नियुक्त भएकालाई संघमानै राखेर काम लिन प्रशासनिक पुर्नसंरचनामा धेरै गर्न सकिन्छ । त्यसका लागि नेतृत्वले पहल लिन आवश्यक छ ।
(१) बिक्रम सम्वत २०४६ को प्रजातन्त्र पुर्नस्थापना भन्दा पहिले नियुक्त भएका कर्मचारीहरुलाई ३० वर्षको सेवा अवधी कायम गरी बिदाई गर्न राम्रो हुन्छ । यसो गर्दा १५ देखि २० हजार दरबन्दी रिक्त हुन्छ ।
(२) ५० वर्ष उमेर र २० वर्ष सेवा अवधी पुगेका कर्मचारीहरुलाई ५८ पुग्न जति बाँकी छ त्यति वर्ष सेवा अवधी थप गरी अनिवार्य अबकाश दिँदा हुन्छ । यसले पनि १५ देखि २० हजार दरबन्दी रिक्त हुन्छ ।
(३) स्थानीय तहमा नयाँ र आधुनिक प्रविधिसँग परिचित युवा जनशक्ति चाहिएको छ । तत्काल रिक्त हुने ४० हजार सेवापद मध्ये १० हजार प्रदेश ३० हजार स्थानीय तहमा नयाँ भर्ना गर्न सकिन्छ ।
संघबाट कामकाजमा खटी गएका फिर्ता हँुदै जाँदा रिक्त हुने पदमा बिस्तारै भर्ना गर्दै जाने गरेमा समस्याको समाधान हुने देखिन्छ ।
(४) संघमा नयाँ भर्ना अहिले नगर्दा राम्रो हुन्छ । ४० वर्ष नपुगेका कर्मचारीहरुलाई पदको जेष्ठताका आधारमा प्रदेश र स्थानीय तहमा कामकाज गर्न खटाउने फिर्ता गर्दा जेष्ठताकै आधारमा रिक्त हँुदै जाने सघमा फिर्ता लिँदै जाने गर्न सकिन्छ ।-कमन थापा मगर
News Desk 0 response बिहिबार, माघ २, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


