

-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीबाट प्रतिनिधित्व गर्ने उपसभामुख शिवमाया तुम्बाहम्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार बसेको बैठकले उपसभामुख तुम्बाहम्फेलाई राजीनामा दिन निर्देशन दिएको हो । नेकपाबाट सभामुखमा उम्मेद्वारी दिने प्रयोजनका लागि पार्टीबाट उपसभामुख बनेकी तुम्बाहम्फेले राजीनामा दिनुपर्ने बैठकले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘नेकपाबाट सभामुखमा उम्मेद्वारी दिने प्रयोजनका लागि पार्टीका तर्फबाट उपसभामुख रहनुभएकी डा। शिवमाया तुम्बाहम्फेले राजीनामा दिनुपर्ने बैठकले निर्णय गरेको छ ।’ श्रेष्ठले भने ।
सभामुख चयन प्रक्रिया अघि बढाउन आइतबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
News Desk 0 response शनिबार, पुस २६, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


