

-
प्रशासन सेवा र प्राविधिक सेवाका बारेमा बिश्वभर बहश छ । नेपालको सन्दर्भमा पनि बेलाबेला फरक धारणा आइरहेका छन् । यस्ता फरकखालका धारणाले आमसर्वसाधारण पनि अलमलमा परेका छन् । त्यसकारण यी बिषयमा स्पष्ट हुनु जरुरी छ ।
News Desk 0 response शनिबार, अशोज २५, २०७६
१. प्रशासन सेवा प्राविधिक सेवाको सहयोगी सेवा हो ।
२. प्रशासन सेवा प्राविधिक सेवाको व्यवस्थापकीय सेवा हो ।
संसारका धेरै देशमा पहिलो मान्यता र केही देशमा दोस्रो मान्यता अवलम्बन गरिएको पाइन्छ ।
समानता, स्वतन्त्रता र भ्रातृत्वमा आधारित उच्च सामाजिक मूल्यमान्यता भएका देशमा पहिलो मान्यता र मान्छेलाई ठूलोसानो मान्ने सामाजिक मूल्यमान्यता भएका देशमा दोस्रो मान्यता अवलम्बन गरेको पाइन्छ । साथै हिजो बेलायतले उपनिवेश लादेका देशमा समेत दोस्रो मान्यता अवलम्बन गरेको पाइन्छ ।
मुलुककै प्रथम दर्जाका मेधावी विद्यार्थीहरु प्राविधिक विषय पढेर डाक्टर, ईञ्जिनियर, कृषि विज्ञ, पशुविज्ञ आदि बनेर आउँछन् अनि सामान्यतया द्वितीय दर्जाका विद्यार्थीहरु के के विषय पढेर प्रशासन सेवाका कर्मचारी बनेर आउँछन् ।
अनि प्राविधिकलाई चलाउने हामीले हो भन्छन् । उच्च नीति निर्माता समेत प्रशासन सेवाको संरक्षक र प्रवक्ता बन्छन् अनि प्राविधिक कर्मचारी प्रति कठोर बन्छन् ।
जबसम्म मान्छेको क्षमताको उचित कदर गरिंदैन तबसम्म ‘सक्षम निजामती प्रशासन विकास, समृद्धि र सुशासन’ आकाशको फल आँखा तरी मर हुने कुरामा दुईमत होला र ?

सम्बन्धित शीर्षकहरु
-
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३
-
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


