
-
काठमाडौ ।
लोकसेवा आयोगद्वारा लिइने परीक्षाहरुलाई केन्द्रित गरी प्रशिक्षित गराउने उदेश्यले अनामनगर भाटभटेनीको पूर्वपट्टी अवस्थित नालान्दा फाउन्डेशनले विविध परीक्षाहरु प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालबाट शुभारम्भ गरेको छ । नेपालका ख्यातिप्राप्त प्रशिक्षकहरु संलग्न गराई लोकसेवाका सम्पूर्ण परीक्षाहरु, बैकिङ्ग क्षेत्र, प्राविधिक तर्फ इन्जिनियर, सभओभरसियर, जेटिए, कम्युटर अपरेटरसहित विशेषगरी भर्खरै खुलेका स्थानीय तहका चौथों, पाँचौ र छैठौं तहलाई महत्व दिएर फाउण्डेशनले आफ्नो कक्षाहरु सुचारु गरेको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ २३, २०७६
फाउण्डेशनद्वारा सञ्चालित लोकसेवा परीक्षाको कक्षा सुभारम्भमा अध्यक्ष दाहालले नेपालको प्रशासनिक इतिहासमा ठुलो तहमा रोजगारीको अवसर खुलेको सन्दर्भ उल्लेख गर्दै युवा पुस्ताहरुलाई विधिको शासन स्थापित गर्न र मुलुकलाई समृद्धतर्फ उन्मुख गराउन पनि युवावर्ग लोकसेवामार्फत प्रशासन क्षेत्रभित्र प्रवेश गर्न जरुरी रहेको बताउनुभयो । अध्यक्ष दाहालले काँधमा जिम्मेवारी, काममा इमान्दारी र मष्तिष्कमा समझदारी राख्दै युवावर्गले सेवा प्रवेश गर्नुपर्ने आजको आवश्यता भएको सन्दर्भ उल्लेख गर्नुभयो । मुलुकमा अब निराशा होइन उत्साह जगाउनपनि युवावर्ग नालान्दा फाउण्डेशनको कक्षामा प्रवेश गरी लोकसेवा पास गर्न सक्षम हुन सक्नुहोस् भन्दै सम्पूर्ण लोकसेवामा सहभागि हुनुहुने युवाहरुलाई शुभकामना दिनुभयो । दाहालले ख्यातिप्राप्त प्रशिक्षकहरु सम्मिलित गराई लोकसेवा सञ्चालन गर्ने अभियानमा लागेको नालान्दा फाउण्डेशनले धेरै भन्दा धेरै युवा वर्गहरुलाई प्रशासन क्षेत्रमा प्रवेश गराउन सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिनुभएको थियो । त्यसैगरी कक्षामा सहभागि भएकाहरुलाई लोकसेवा पास गर्न समयको महत्व बुझ्ने र निरन्तर अध्ययनमा लागे सफलता टाढा छैन भन्ने कुरा बतउनुभयो । नालान्दाले सञ्चालन गरेको लोक सेवा तयारी कक्षामा ख्यातिप्राप्त प्रशिक्षकहरुले प्रशासन र प्राविधिक दुवै तर्फका कक्षाहरु सञ्चालन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो : कांग्रेस ७६, एमाले ४८ र माओवादी ३६ वटामा विजयी
सोमवार, जेष्ठ २, २०७९-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ :..
आइतवार, जेष्ठ १, २०७९