

-
डाक्टर गोबिन्द केसीलगायतका अरु चिकित्सकहरु अस्पतालमा परिसरमा धर्ना बसेपछि
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बिरामीको स्वास्थ्योपचारमा समस्या हुनेगरी अस्पतालमा कुनै पनि धर्ना, विरोध र बन्दहड्तालका कार्यक्रम नराख्न अनुरोध गरेको छ।चिकित्सा शिक्षा सुधार लगायतका माग राखेर २५ दिनदेखि अनशनरत अस्पतालका प्रा। डा। गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले सोमबारदेखि अस्पताल परिसरमा रिले अनशन थालेपछि अस्पतालले विज्ञप्ति निकालेको हो।
ुअस्पताल परिसरमा हुने अनशन, रिले अनशन, विरोध प्रदर्शनले सर्वसाधारण जनतालाई स्वास्थ्योपचार सुविधा प्रदान गर्न समस्या हुनेु भन्दै अस्पतालले ध्यानाकर्षण गराएको छ।
श्रश्रश्र डा। गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग
ुशिक्षण अस्पताल जस्तो सर्वसाधारणको पहुँचमा रहेको अस्पतालमा कुनै पनि धर्ना, विरोध, बन्द हड्तालको कार्यक्रम नराख्नु अस्पतालका कार्यकारी निर्देशक प्रा। डा। प्रेमकृष्ण खड्गाद्वारा जारी विज्ञप्तिमा अपिल गरिएको छ।
ुदेशको ऐन नियम एवं चिकित्सकीय नैतिक दायित्व अनुरुप सदा झैँ नियमित स्वास्थ्योपचारको सेवा प्रदान गर्ने पुनित कार्यमा सहयोग गर्नु शिक्षण अस्पतालले अनुरोध गरेको छ।
News Desk 0 response सोमवार, माघ १४, २०७५

सम्बन्धित शीर्षकहरु
-
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३
-
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



