

-
काठमाडौं ।
सरकारी कार्यालयलाई सतर्क गराउनुपर्ने केन्द्र आफ्नै दुःखको पहाड छ । एकातिर, उसका लागि भनेर १२ करोड खर्चिई बनाइएको भवन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कब्जा जमाइदिएपछि अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा खुम्चिएको छ । शिक्षासँगै टाउको जोडिएपछि गोप्य ढंगले गर्नुपर्ने अनुगमन र निरीक्षणको काम प्रभावित भएको उनीहरूको गुनासो छ । सार्वजनिक निकायबाट हुने अनियमितता, ढिलासुस्ती, भ्रष्टाचारको उजुरी संकलन गर्ने, सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन गरी सुझाव, निर्देशन दिने, सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति र आयको अनुगमन गर्ने, विकास निर्माणका योजनामा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने, प्राविधिक परीक्षण गर्नेसम्मको अधिकारप्राप्त ०५९ साउन २७ गते स्थापना भएको यो केन्द्र कर्मचारी तथा भवन अभावमा संकटमा परेको भन्दै कर्मचारीले आफनो ब्यथा सुनाएको जनआस्थाले लेखेको छ ।
News Desk 0 response बुधबार, माघ २, २०७५

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



