

-
कर्मचारीको सरुवा, बढुवा र नियुक्ति लगायतका समस्या टुंगो लगाउन तत्काल ५ वटा कानुनको मस्यौदा भइरहेको छ । संघीय निजामती सेवा ऐन संसदको यसै अधिवेशनमा लैजाने गरी मन्त्रिपरिषदमा पुगिसकेको छ ।
त्यस्तै संघीय मामिला मन्त्रालयले प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनको नमूना कानुन मस्यौदा पठाउने तयारी गरेको छ । यसका अतिरिक्त संघीय लोकसेवा ऐन र प्रदेश लोकसेवा ऐनको पनि मस्यौदा बन्दैछ ।
संघीय निजामती सेवा ऐन र लोकसेवा आयोग ऐन संघीय संसद पारित गरेपछि त्योसँग नबाझिने गरी सातै प्रदेशले प्रदेश निजामती सेवा ऐन, प्रदेश लोकसेवा आयोग ऐन र स्थानीय सेवा ऐन पारित गर्नुपर्नेछ ।
News Desk 0 response मङ्लबार, पुस १०, २०७५

सम्बन्धित शीर्षकहरु
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
सुर्खेतमा सबैभन्दा धेरै ४३ मिलिमिटर वर्षा, भोलिदेखि..
बुधबार, माघ १५, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा..
शुक्रबार, माघ १७, २०८२ -
नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि
बिहिबार, माघ १६, २०८२ -
३० हजार टन युरिया मल खरिद गर्न..
मङ्लबार, माघ २१, २०८२



