-
काठमाडौं । सरकाले कर्मचारी समायोजन प्रक्रिया पूरा नभएसम्मका लागि सरुवा रोक्ने भएको छ । यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा सञ्चालन गर्ने सबै मन्त्रालयलाई पत्राचार गरेको छ।
समायोजन प्रभावित हुनसक्ने आधारमा कर्मचारी सरुवा रोक्न सेवा सञ्चालन गर्ने सबै मन्त्रालय र निकायलाई पत्राचार गरिएको हो ।
ुकर्मचारी समायोजन अध्यादेश कार्यान्वयनका लागि कर्मचारीको विवरण अद्यावधिक गर्नुपर्ने र यस्तो समयमा सरुवा जारी रहँदा समायोजन कार्यमा अवरोध पुग्ने भएकाले समायोजन नसकिँदासम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गर्न पत्राचार गरेका छौं,’ उपसचिव निरौलाले भनिन्।यसैगरी ुकर्मचारी समायोजन अध्यादेश, २०७५ु बमोजिम संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन कार्य प्रारम्भ भइसकेको मन्त्रालयले जनाएको छ। समायोजन प्रक्रियामा सहभागी भई १५ दिनभित्र आफ्नो विवरण राष्ट्रिय किताबखानामा अद्यावधिक गर्न मन्त्रालयले सबै निजामति कर्मचारीलाई ‘एसएमएस’मार्फत जानकारी गराएको छ। ‘८८ हजार १ सय ६३ कर्मचारीलाई मन्त्रालयले यस्तो एसएमएस पठाएको छ,’ निरौलाले भनिन्।
त्यस्तै, साबिकका स्थानीय निकायबाट स्थायी नियुक्ति पाई बहाल रहेका कर्मचारीलाई आफ्नो कार्यपालिकाबाट निर्णय गराई स्थायी नियुक्तिको सक्कल प्रति रुजु गरी १० दिनभित्र समायोजनको पत्र मन्त्रालयलाई उपलब्ध गराउनसमेत सबैै स्थानीय तहलाई परिपत्र गरिएको मन्त्रालयले जनाएको छ।
News Desk 0 response मङ्लबार, मंसिर २५, २०७५
सम्बन्धित शीर्षकहरु
मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त
शुक्रबार, भदौ १४, २०८१परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमको राजदूतमा सिफारिस
शुक्रबार, साउन ३२, २०८१गोदावरी नगरपालिकाका मेयरले पाए भ्रष्टाचार मुद्दामा सफाइ
बुधबार, साउन ३०, २०८१सम्पत्ति विवरण नबुझाउनेलाई ५ हजार रुपैयाँ जरिबाना तिराउन अख्तियारको सुझाव
मङ्लबार, साउन २९, २०८१-
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय..
आइतवार, भदौ २३, २०८१ -
एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
आइतवार, भदौ २३, २०८१ -
स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई राजनीतिक शरण..
आइतवार, भदौ २३, २०८१ -
पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको..
आइतवार, भदौ २३, २०८१ -
आजको मौसम : यी तीन प्रदेशमा भारी..
आइतवार, भदौ २३, २०८१
-
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय..
आइतवार, भदौ २३, २०८१ -
एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
आइतवार, भदौ २३, २०८१ -
स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई राजनीतिक शरण..
आइतवार, भदौ २३, २०८१ -
पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको..
आइतवार, भदौ २३, २०८१ -
आजको मौसम : यी तीन प्रदेशमा भारी..
आइतवार, भदौ २३, २०८१
-
सोर्सफोर्समा कि गृहका ‘क्याडर’ गृहसचिव ?
मङ्लबार, भदौ १८, २०८१ -
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
पर्यटन व्यवसायको पहरेदार राजेन्द्र सापकोटालाई सर्वपक्षीय समर्थन
शनिबार, भदौ १५, २०८१