

-
काठमाडौं । अर्धसैन्यवल शसस्त्र प्रहरीमा १५ बर्षमा एक पद पनि बढुवा भएको छैन । यस सम्वन्धि गतिलो नियम नहुँदा समस्या आएको सरोकारवाला वताउँछन् । एक ब्यक्ति डिआईजी हुने बेला पनि डिएसीमा नै थन्कनु परेको तीथो यथार्थ शसस्त्र प्रहरीबलमा छ । उच्चपदनै थोरै भएका कारण समस्या आएको सशस्त्रस्रोतको भनाई छ । अचम्म त के छ भने यस संगठनमा डिएपीको पद ३ सय ४५ छ । तर, त्यो भन्दा माथि एसएसपी ८२ जनामात्र हुन्छन् । ३ सय ४५ जनाले ८२ पदका लागि प्रतिश्पर्धा गर्नुपर्छ । ३७ हजारको संख्यामा रहेको यो बललाई सदुपयोग नगरिएको बिश्लेषण हुन थालेको छ । १५ बर्षसम्म पनि एउटै पदमा रहँदा मनोवलमा पनि गिरावट आउने कारण संगठनमा समस्या आउने अवकाश प्राप्त एक डिएपी बताउँछन् । अर्धसैन्य सुरक्षाबलको नीति नभएका कारण यो समस्या देखिएको हो । यहाँ संगठन सञ्चालन र बृत्ति विकासको काम नै नभएको बिश्लेषण गरिएको छ । ०५८ सालमा माओवादी युद्धका बेला स्थापना भएको यो संगठनले बेलाबेला नयाँ भर्ना पनि गरेको छ । तर, अहिले पनि ०६१ सालमा निरिक्षक भएकाहरु सोही पदमा नै कार्यरत छन् ।
News Desk 0 response शनिबार, मंसिर २२, २०७५
शसस्त्र प्रहरीका प्रबक्ता सुरज श्रेष्ठ भने उच्च पद कम भएका कारण समस्या आएको बताउँछन् । सुरुमा यो संगठन निर्माण गर्दा नेपाली सेना र नेपाल प्रहरीवाट एकतह बढुवा दिएर ल्याईएको थियो । उनीहरुको अवकाश भएको स्थानमा मात्र बढुवा गरिएको छ । बढुवामा पनि ब्यापक राजनीतिकरण भएको गुनासो आईरहन्छ ।

सम्बन्धित शीर्षकहरु
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर..
आइतवार, जेष्ठ २४, २०८३



