

-
काठमाडौं ।
बीर अस्पतलामा कार्यरत एक चिकित्सकले चाकडी र घुसको रकम पु¥याउन नसकेको भन्दै राजीनामा दिएका छन् । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्वोधन गर्दै उनले राजीनामा दिएका हुन् । उनको राजीनामापत्र अहिले सामाजिक सञ्जालमा ब्यापक भएको छ । बिगत एक वर्षदेखि तलवविहीन भएर न्यूरो सर्जनमा काम गरेको र अहिले पद खाली हुँदा पनि सोही ठाउँमा पोष्टिङ नगरेको भन्दै चिकित्सक धुव्रराज अधिकारीले राजिनामा दिएका छन् । आफूलाई अन्याय गरेको तथा दुःख दिने नियत भएका कारण अपमानित गरेको उनको आरोप छ । न्यूरो सर्जन युनिट प्रमुख समेत रहेका डाक्टर अधिकारीले अन्याय खपेर बस्नु भन्दा राजिनामा दिन उपयुक्त हुने वताएका छन् । नवौ तहका प्राविबधि अधिकारीले मंसीर ३ गते राजिनामा पत्र लेखेका हुन् । चाकडी र घुससमेत माग भएको पत्रमा उल्लेख गरेपनि कसले मागेको भने उल्लेख गरिएको छैन ।
मन्त्रालयले उनको राजीनामा भने स्वीकार गरेको छैन। मन्त्रालयका एक कर्मचारीका अनुसार उनको विषयमा मन्त्रालयमा छलफल भइरहेको छ। डा अधिकारीले सोमबार राजीनामा पत्र बुझाएका हुन्। मन्त्री यादवका स्वकिय सचिव महेश चौरसियाका अनुसार डा अधिकारीको एक वर्ष अघि बढुवा भएको र ऐन अनुसार पोखरामा पदस्थापन गरिएको थियो।
News Desk 0 response मङ्लबार, मंसिर ४, २०७५

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



