

-
सरकारी कर्मचारीले नेपाल भनेकै काठमाडौं मात्र बुझेपछि समस्या आएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वताएका छन् । ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ३३ औं आधारभूत प्रशासन प्रशिक्षण सुभारम्भ समारोहको उद्घाटन गर्दै मन्त्री पण्डितले कर्मचारीले सहयोग नगरेको आरोप लगाए ।
समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न सरकार लागि परेको उल्लेख गर्दै उनले सरकार कर्मचारी समायोजनमार्फत सम्पूर्ण रास्ट्रसेवकलाई वृत्ति विकासको ढोका खोलेर अगाडि बढ्नेतर्फ केन्द्रित भएको बताए ।
कर्मचारी खटाएको ठाँउमा जान नखोज्ने प्रवृत्ति पनि समस्याका रुपमा रहेको उनको भनाइ छ । ‘प्रदेश नम्बर एकमा केही समयअघि एकजना सचिवलाई पठाइएको थियो ।
मन्त्री पण्डितले सरकार कर्मचारीको वृतिबिकास नरोकिने गरी समायोजनको तयारीमा रहेको उल्लेख गर्दै जानेको र सक्ने काम आफै गर्न र नपन्छाउन कर्मचारीहरुलाई आग्रह गरे ।
मन्त्री पण्डितले कर्मचारीहरुले हाजिरसमेत नगर्ने गरेको भन्दै कर्मचारी अभाव आफै सिर्जना गरेको बताए ।
कर्मचारी धेरै भएकाले पनि सेवा सुबिधा बाड्नुपर्ने बाध्यता रहेको उनले बताए । तर, सरकार भौगोलिक विकटतालाई हेरेर सरकार कर्मचारी समायोजनको तयारीमा रहेको उनले बताए । तर, मनोवृत्ति बिग्रेका कर्मचारी काठमाडौंजत्तिकै सेवा र सुबिधा भएको हेटौंडामा पनि कर्मचारी जान नमानेको उनले गुनासो गरे ।
मन्त्री पण्डितले मनचिन्ते सोचले ग्रसित भएर काम गर्न नसके अवस्थाका कर्मचारीलाई बिदा गर्न सरकार तयार रहेको पनि उल्लेख गरे । ‘मनचिन्ते सोचले ग्रसित भएर थिचिदा थिचिदा काम गर्न नसक्ने भएकालाइ हात जोडेर बिदा गरिगरिन्छ,’ उनले भने ।
News Desk 0 response सोमवार, मंसिर ३, २०७५


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२