

-
काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय र कार्यालयमा कार्यरत १४ सहसचिवहरुको काज सरुवा गरेको छ । नियमित प्रकृया अनुसार यो सरुवा गरिएको सामान्यले जनाएको छ ।
हेर्नुहोस् को-कहाँ सरुवा भए ?
News Desk 0 response बुधबार, कार्तिक १४, २०७५क्रम संख्या नाम थर पहिले अहिले १. प्रदीप राज कँडेल प्रदेश ७ मुख्यमन्त्री कार्यालय गृह मन्त्रालय २. युवराज सुवेदी प्रदेश ७ कार्यालय प्रमुख राष्ट्रिय महिला आयोग ३. दीपेन्द्र काफ्ले प्रदेश ५ मुख्यमन्त्री कार्यालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ४. सनतकुमार दुवाडी प्रदेश ५ आन्तरिक मामिला तथा योजना मन्त्रालय प्रदेश ५ प्रमुखको कार्यालयमा ५. कृष्णप्रसाद ज्ञवाली श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रदेश ५ सामाजिक विकास मन्त्रालय ६. पुष्करराज पन्त प्रदेश ५ सामाजिक विकास मन्त्रालय लोकसेवा आयोग ७. रामकृष्ण गुरागाईं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) लोकसेवा आयोग ८. गोकर्णमणि दुवाडी गृह मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ९. बिजुकुमार श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय राष्ट्रिय योजना आयोग १०. गिरिजा शर्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ११. डा. मानबहादुर विक कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्रालय १२. देवीप्रसाद ज्ञवाली गण्डकी प्रदेश कार्यालय प्रमुख सञ्चार तथा सूचना प्रविधि मन्त्रालय १३. तोयानारायण सुवेदी नेपालगञ्ज उपमहानगरपालिका कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय १४. सुमन घिमिरे धरान उपमहानगरपालिका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

सम्बन्धित शीर्षकहरु
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
बिहिबार, भदौ १८, २०८३-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



