

-
काठमाडौं ।
चाडबाड खर्चस्वरुप दसैं पेस्कीमामात्रै साढे ६ अर्ब रुपैयाँ सरकारी कर्मचारीले लिएका छन् । निजामती कर्मचारी, सुरक्षा निकायका कर्मचारी, शिक्षक, करारका कर्मचारी र पेन्सनधारीसमेतले यस्तो पेस्की बुझ्छन्। यी सबैको संख्या पाँच लाख ५६ हजार छ।
झन्डै साढे ५ लाख सरकारी ढुकुटीबाट तलब खान्छन्। उक्त संख्याका कर्मचारीलाई चाडबाड खर्चस्वरुप पेस्की उपलब्ध गराउँदा साढे ६ लाख रुपैयाँ खर्च हुुने गर्दछ ।
अहिले निजामति कर्मचारीको संख्या ८० हजारको हाराहारीमा छ। त्यस्तै सेनाको संख्या ९५ हजार, सशस्त्र प्रहरी ३५ हजार र नेपाल प्रहरी ६५ हजार छन्।
यसबाहेक मुलुकभर शिक्षकको संख्या डेढ लाख छ। पेन्सनधारीको संख्या पनि करिब एक लाख छ। गत वर्षदेखि सरकारले करारका कर्मचारीलाई पनि दसैं पेस्की दिन थालेको छ। स्थानीय तहको चुनाव भएसँगै पेस्की वितरण गर्नुपर्ने सरकारी पदाधिकारीको संख्या अरु बढेको छ। जनप्रतिनिधिहरूले भने यस्तो खर्च पाउने व्यवस्था छैन।
‘राज्यको ढुकुटीबाट तलब खाने सरकारी कर्मचारीले नियमित तलब बराबरको थप एक महिनाको तलब चाडवाड खर्चका रुपमा पाउँछन् । अन्य धर्मका र दसैं नमान्नेले आफूलाई अनुकुल हुने समयमा यस्तो रकम लिन सक्ने व्यवस्था पनि छ। यो रकम हिसाव गर्दा राज्यको आर्थिक भार धेरै हुने आर्थिक बिश्लेषण गरिन्छ ।
News Desk 0 response सोमवार, कार्तिक ५, २०७५

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



