•  

    काठमाडौं । सशस्त्र प्रहरी बलको बिभिन्न पदमा भर्ना खुलेको छ ।

    सशस्त्र प्रहरी बल, मानव स्रोत विभाग, तालिम निर्देशनालयले ४३ सशस्त्र प्रहरी निरीक्षक र २३९ सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि भर्ना आह्वान गरेको हो । असोज १९देखि कात्तिक १८सम्ममा दरखास्त आह्वान गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।