

-
काठमाडौं । देशले नयाँ प्रधानसेनापति पाएपछि सेनालाई ब्यवसाय वाट अलग गर्ने निर्णय भएको छ । नेपाली सेना भित्र यसलाई एउटा ‘क्रान्तिकारी’ निर्णय मानिएको छ । पूर्णचन्द्र थापा नयाँ सेनापति हुँदानहुँदै आएको क्रान्तिकारी निर्णयले आर्मी अफिसर्स क्लबमा बिहे बटुलो र ब्रतबन्ध इत्यादिमाथि लगाइएको प्रतिबन्ध लगाएको हो ।
भद्रकालीस्थित आर्मी क्लबमा पीटी परेड खेल्ने ठाउँसमेत मिचेर ए, बी इत्यादि क्म्प्लेक्स भवनहरु बनाएर पार्टी, बिहे, भोजभतेर इत्यादि व्यापार बिजनेस फस्टाएको थियो ।
सेनाले पार्टी प्यालेस नै चलाएर ब्यापारिक काम गर्न नहुने भन्दै नागरिक समुदायबाट आलोचना भइरहेका बेला थापाले त्यो बिजनेस बन्द गरिदिएका छन् । देशको राष्ट्रिय सेना ब्यापारिक संस्था होइन भन्ने सन्देश थापाले सुरुमै दिन खोजेका छन् । अन्य ब्यवसायिक काम भने के हुन्छ हेर्न बाँकी छ । सेनाले बिभिन्न क्षेत्रमा लगानी समेत गरेर आलोचना खेप्दै आएको छ ।
News Desk 0 response आइतवार, भदौ २४, २०७५

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले श्रीमती र नातेदारलाई सरकारी नियुक्ति दिलाए
सोमवार, मंसिर ९, २०८२
सिमराको स्थिति सामान्य बन्दै, शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न गृह मन्त्रालयको आग्रह
बिहिबार, मंसिर ५, २०८२-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२
-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
बुधबार, मंसिर १८, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
विवेकशील साझा पार्टी र रास्वपासँग एकीकरण हुने,..
बुधबार, मंसिर ११, २०८२ -
दल दर्ताका लागि आज अन्तिम दिन :..
बुधबार, मंसिर ११, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२



