

-
काठमाडौं ।
प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संघीय संसद सचिवालय अथवा जिल्ला प्रशासन कार्यालय लगायतबाट पनि उजुरी दर्ता गराउन सकिनेछ।संसदीय सुनवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध भदौ २० गतेसम्मका लागि उजुरी गर्ने समय तोकेको हो ।
यसअघिका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी समितिबाट अस्वीकृत भएपछि बिहीवार संबैधानिक परिषद्ले मिश्रलाई प्रस्ताव गरेको थियो।
यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले मिश्रलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको गरेको थियो। मिश्र पनि समितिले अनुमोदन नगरे संबैधानिक परिषद्को अर्को बैठक बसेर नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नु पर्ने छ ।
News Desk 0 response आइतवार, भदौ १०, २०७५

सम्बन्धित शीर्षकहरु
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति क्षति विवरण सङ्कलनमा व्यस्त
मङ्लबार, कार्तिक २६, २०८२-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



