

-
काठमाडौं ।
रेडियो नेपालले विभिन्न २१ पदका लागि भर्ना आह्वान गर्दैै सातौँ तहको इञ्जिनियरमा ३ जना ल्याउन खोज्दा २५ महिला प्रतिस्पर्धामा भए । तर, कोही पनि उत्तीर्ण भएनन् । छैटौं तहको संवाददाता पदका लागि ३५ महिला भिड्दा जम्मा एक जना उत्तीर्ण भइन् । सोही तहमा अंग्रेजी सम्पादक माग भयो । आठ जना प्रतिस्पर्धी थिए । उत्तीर्ण जम्मा एक जना परिन् । पाँचौं तहको लेखापालका लागि ७ जना माग हुँदा ७६ प्रतिस्पर्धी थिए । त्यसमा जम्मा एक जनाले नाम निकालिन् । तर, उत्तीर्ण हुनेमा जम्मा २ जना । पाँचौ तहको लेखापालका लागि ७६ महिला र २९ आदिवासी जनजाति प्रतिस्पर्धी थिए । पाँचौ तहको वरिष्ठ व्यापार सहायकमा २१ महिला प्रतिस्पर्धी र १० जनजाति थिए । तर, एक–एकमात्र उत्तीर्ण भए । कार्यालय सहायकका लागि १२५ महिला र ३७ जनजाति प्रतिस्पर्धामा सहभागी हुँदा जम्मा एक–एक जनामात्र उत्तीर्ण छन् । प्राविधिक सहायकका लागि ६ महिलामध्ये कोही पनि उत्तीर्ण भएनन्, तर ४४ मधेसीमध्ये एकजना पास भए । कार्यक्रम सहायकका लागि ४३ महिला प्रतिस्पर्धी थिए । तर, एक जना मात्र उत्तीर्ण भइन् भने २२ जनजातिमा एक र १३ मधेसीमा एक उत्तीर्ण छन् । चौथो तहको सहायक लेखापालमा तीन महिला सहभागी थिए । तर, कोही पनि उत्तीर्ण हुन नसकेको जनआस्थाले लेखेको छ ।
News Desk 0 response बुधबार, भदौ ६, २०७५

सम्बन्धित शीर्षकहरु
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



