

-
प्रदेशसभामा सभामुखहरुले कर्मचारीको पर्याप्त दरबन्दी र अनुभवी कर्मचारी नभएको गुनासो गरेका छन् । काठमाडौंमा पूर्वसभामुखहरु बाट प्रशिक्षण लिन आएका प्रदेश सभामुखहरुले प्रदेशसभाका कर्मचारीले अहिलेसम्म प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता नपाएको आबाज पनि उठाए । सेवा र सुबिधाका वारेमा प्रदेशसभामा सचिवहरूले जोडतोडका साथ उठाउँदै आएका छन्।
News Desk 0 response आइतवार, भदौ ३, २०७५
प्रदेशसभामा आएका कर्मचारीहरू लामो समयसम्म नबस्ने र सरुवा लिएर जाने समस्या देखिएको उनीहरूको भनाइ छ। प्रदेशसभाको बैठक कक्ष, समिति सभाहल, सचिवालय र संसदीय दलका लागि उपयुक्त पूर्वाधार नभएको उनीहरूको गुनासो थियो। प्रदेशसभामा अडियो, भिडियो रेकर्ड जस्ता प्रविधिहरूको अभाव रहेको गुनासो उनीहरूले गरेका छन्। जनप्रतिनिधिको सम्मानजनक मर्यादाक्रम र सेवा सुविधा नभएको, विशेषगरी प्रदेश उपसभामुखलाई प्रदेश राज्यमन्त्रीभन्दा तल्लो मर्यादाक्रममा राखिएको गुनासो पनि गरिएको छ। मौलिक अधिकार, संविधानमा उल्लेखित साझा अधिकारसूचीलगायका विषयमा संघीय संसदबाट कानुन पारित हुन भएको ढिलाइका कारण प्रदेशसभाले आफ्नो अधिकारक्षेत्रको कानुन बनाउन नपाएको विषयमा पनि प्रदेश सभामुख, उपसभामुखले ध्यानाकर्षण गराएका छन्। उपसभामुखहरूले भने भूमिका नपाएको गुनासो पोखे।

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



