-
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय ठूलोभर्याङ, स्वयम्भूका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
कार्यालयका सह(लेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठलाई अख्तियारको टोलीले १६ हजार रुपैयाँ घुससहित अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले ट्रायल परीक्षा पास गरेका २६ परीक्षार्थीहरुबाट राजश्वबाहेक थप रकम घुसस्वरुप मागिरहेको सूचना पाएपछि अख्तियारको टोली त्यहाँ पुगेको थियो ।
दुवैजनालाई अख्तियारको टोलीले सहलेखापाल गोइतको कार्यकक्षबाटै पक्राउ गरेर हिरासतमा लिएको छ । उनीहरुलाई टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले जानकारी दिए ।
News Desk 0 response शुक्रबार, भदौ १, २०७५

सम्बन्धित शीर्षकहरु
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३

उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा
बिहिबार, असार ३२, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो
बिहिबार, असार ३२, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३