-
काठमाडौं । मन्त्रिपरिषद् बैठकले तीर्थराज ढकाल र आनन्दराज ढकाललाई सचिवमा बढुवा गरेको छ । त्यस्तै गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेलाई कामु सचिवमा बढुवा गरेको छ ।
बढुवा भएका मध्ये तीर्थराज ढकालाई ५ नम्बर प्रदेशको प्रमुख सचिवमा, आनन्द ढकाललाई ३ नम्बर प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ भने केदार न्यौपानेलाई १ नम्बर प्रदेशको कामु प्रमुख सचिवमा पदस्थापन गरिएको छ । सँगै प्रदेश१ का प्रमुख सचिव रेश्मीराज पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
News Desk 0 response बिहिबार, साउन २४, २०७५

सम्बन्धित शीर्षकहरु
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३

सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर..
आइतवार, जेष्ठ २४, २०८३