

-
काठमाडौं । न्याय परिषद्को बैठकले न्याय, कानुन तथा सरकारी वकिल समूहका २२ जना उपसचिवहरुलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ।
न्याय समूहबाट १४, सरकारी वकिलबाट ५ तथा तथा कानुन समूहबाट ३ जनाको नाम सिफारिस भएको छ। समयमा नियुक्ति नहुँदा लामो समयदेखि जिल्ला न्यायाधीशहरुको पद रिक्त थिए। बैठकले न्यायधीशहरु विरुद्ध परेका केही उजुरी सार्वजनिक गर्ने निर्णय समेत गरेको छ।सिफारिस भएकाहरु
सुदर्शन लामिछाने
News Desk 0 response बिहिबार, असार ७, २०७५
खिमानन्द भुसाल
टिकेन्द्र दाहाल
वषन्तजंग थापा
चाणकमणि अर्याल
कपिलमणि गौतम
विदुर काफ्ले
ध्रुवकुमार उप्रेती
चन्द्रकान्त पौडेल
राजेश कटवाल
देवप्रसाद योगी
दिलप्रसाद सापकोटा
श्यामलाल घिमिरे
प्रेमप्रसाद न्यौपाने
प्रलादकुमार योगी
दिनवन्धु अर्याल
विनोद खतिवडा
दण्डपाणि लामिछाने
माधवप्रसाद सुवेदी
मणिराम न्यौपाने
गीता श्रेष्ठ
दुर्गा खड्का

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



