

-
काठमाडौ ।
गृह मन्त्रालयले एआइजीको दरबन्दी घटाउने निर्णय गरेसँगै प्रहरीमा पाँच जना एआइजी मात्र रहने भएको छ । पाँच जना एआइजी रहने गरी तयार पारिएको मस्यौदामा गृहमन्त्री रामबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
News Desk 0 response बिहिबार, जेष्ठ २४, २०७५
उक्त मस्यौदालाई निर्णयका लागि अब मन्त्री परिषद्मा लगिनेछ। यसअघि नेपाल प्रहरीमा प्राविधिकसहित १६ जना एआइजी रहेका थिए। यसअघि भएका एआइजीमध्ये हाल प्राविधिकतर्फका एक जना मात्र कार्यरत छन् भने बाँकी अवकास पाइसकेका छन्। तर हालसम्म कति एआइजी रहने भन्ने टुंगो नलागेका कारण नयाँ बढुवा भएका छैनन्। संघीय प्रहरी ऐनको मस्यौदाका क्रममा नौ एआइजी राख्ने गृहकार्य भएको थियो तर बिहीबारको बैठकमा प्राविधिकसहित पाँच एआइजी मात्र राख्ने निर्णय भएको गृह मन्त्रालय स्रोतको भनाइ छ। त्यस्तै, गृह मन्त्रालयमा भएको बैठकमा सशस्त्र प्रहरीमा तीन एआइजी मात्र राख्ने सहमति जुटेको छ। हाल सशस्त्र प्रहरीमा आठ जना बहालवाला एआइजी छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था बन्द नहुने, राहदानी विभाग पनि खुल्ने
मङ्लबार, चैत्र ७, २०७९-
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९
-
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९ -
मिथिलामा वासन्ती छठ पर्व सुरु
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९